प्राथमिक तहकी शिक्षिका · प्युठान
नमस्ते, म मधु खत्री
श्री शिशु कल्याण आधारभूत विद्यालय, प्युठानमा प्राथमिक तहमा पढाउँछु। यहाँ मेरा कक्षाकोठाका गतिविधि, सिकाइ सामग्री, लेख र भिडियोहरू सँगालेकी छु।

- हाल
- श्री शिशु कल्याण आधारभूत विद्यालय
- पढाउने विषय
- गणित, स्वास्थ्य, सामाजिक अध्ययन
- सरकारी सेवा
- २०७९ चैत २३ देखि
- योग्यता
- स्नातक र माध्यमिक तह (मा.वि.) शिक्षक अध्यापन अनुमतिपत्र
यहाँ के छ
सम्मान र पुरस्कार
उत्कृष्ट शिक्षक पुरस्कार